वेल्स युरोकपमा छनोट
बुधबार, ०४ मङ्सिर २०७६, ०८ : ३६
एजेन्सी । निर्णायक खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै वेल्स सन् २०२० को युरोकप फुटबलमा छनोछ भएको छ ।
समूह ‘ई’ अन्तर्गत मङ्गलबार राति छनोटका लागि जित्नै पर्ने खेलमा वेल्सले बाजी मारेको हो ।
यदी हंगेरीले जितेको भए युरोकपमा हङ्गेरीले नै स्थान बनाउने थियो ।
वेल्सको जितमा दुवै गोल एरोन राम्सेले गरे । राम्सेले १५औं र ४७औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूहको दोस्रो स्थानमा रहेको वेल्सले आठ खेलबाट १४ अंक बनाएको छ । यस समूहको विजेता बन्दै युरोकपमा छानिएको क्रोएसियाको १७ अंक छ ।
हारसँगै १२ अंक बनाएको हङ्गेरी तेस्रो स्थानमा सिमित बन्यो ।
यही समूहको मङ्गलबार रातिनै भएको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण