निवर्तमान मन्त्री मन्त्रालय पुग्दा नवनियुक्तको अँगालो, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०५ मङ्सिर २०७६, १३ : ५८
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पुगेर पदभार गर्दै सञ्चारकर्मीसँग जतिबेला कुराकानी गर्दै थिए त्यतिनै बेला निवर्तमान मन्त्री चक्रपाणि खनाल प्रवेश गरे ।
बोल्दै गर्दा जब भुसालले खनाललाई देखे आफ्नो कार्यकक्षबाट उठेर खनाललाई अंकमाल गर्न पुगे ।
सो क्रममा भुसाललाई खनालले बधाइ तथा कार्यकालको शुभकामना दिए भने भुसालले खनाल आफ्नो अग्रज भएको भन्दै सुझाव सल्लाहअनुसार अघि बढ्ने प्रतिक्रिया जनाए ।
फोटोमा हेर्नुहोस्ः




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण