भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको विद्रोहका कारण अहिले सबै प्रमुख राजनीतिक दलहरूमा पार्टी पुनर्गठनको बहस चलेको छ । जेनजी विद्रोहपछिको विकसित राजनीतिक घटनाक्रम र पार्टीभित्रको अन्तसंघर्षबारे छलफल...