पर्साको प्रसौनी गाउँपालिका ५ मा समाजवादी पार्टीका रुपलाल यादव विजयी
आइतबार, १५ मङ्सिर २०७६, ०८ : १०
पर्सा जिल्लास्थित सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादव विजयी भएका छन् ।
यादवले १०३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अशेश्वर यादव ८१९ मत प्राप्त गरेको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
यस्तै, नेकपाका उम्मेदवार दयाशंकर रौनियारले २३२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश साहले १६ मत प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण