धर्मेन्द्रको खेतमा फले ‘हिरा मोती’, खुसी हुँदै सेयर गरे भिडियो
सोमबार, १६ मङ्सिर २०७६, १२ : ५०
८३ वर्षका बलिउड अभिनेता धर्मेन्द्र अहिले फिल्मबाट टाढा छन् तर उनी सोसल मिडियामा आफ्नो प्रशंसकबीच निकै सक्रिय छन् । फिल्मी दुनियाँबाट टाढा उनी यतिबेला आफ्नो खेतमा अत्यधिक समय बिताउँछन् । त्यहाँ उनी खेती किसानीमाथि पनि ध्यान दिइरहेका छन् । उनले अब आफ्नो फार्म हाउसको एउटा नयाँ भिडियो सेयर गरेका छन् । त्यसमा उनले खेतमा फलेका फल देखाइरहेका छन् । यसलाई उनले हिरा मोती बताएका छन् । यो भिडियामा धर्मेन्द्र आफैं पनि छन् जो आफूले दुःख गरेर फलाएको फल देखेर निकै खुसी देखिएका छन् ।
नायक धर्मेन्द्रले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो भिडियो सेयर गरेका छन् । यसमा उनले क्याप्सन पनि लेखेका छन्, ‘किसानको...हिरा मोती...खुसीको...पल...महसुस गर्नुहोस्..। सबैलाई माया ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण