राजधानीको हाँडीगाउँमा ग्याँस सिलिण्डर पड्किँदा एक घाइते
सोमबार, १६ मङ्सिर २०७६, १३ : १५
काठमाडौं । खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ जोगीकुटीमा एक जना घाइते भएका छन् ।
आइतबार राति सिलिन्डर विस्फोट हुँदा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका हुन् । कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण