ट्राफिक प्रहरीका सई घुससहित रङ्गेहात पक्राउ
सोमबार, १६ मङ्सिर २०७६, १६ : ४७
धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक प्रहरी अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।
सोमबार क्षिरेश्वरनाथ नगरपालिकाबाट आयोगको टोलीले ट्राफिकका सहायक प्रहरी निरीक्षक नविनकुमार झालाई एक हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको छ। झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण