एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा
काठमाडौं– एल.जी. ब्राण्डका वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने वासिङ्ग मेसिनमा पर्छ । उपभोक्ताको माग ध्यानमा राखि एल.जी.ले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ ।
यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजि छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँछ ।
साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ , जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँदछ ।
ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल.जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ ।
साथै एल.जी.सँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जसले कपडा धुनुका साथ साथै १००प्रतिशत सुकाउछ । यस वासर ड्रायरको माग यस चिसोको मौसमा बढ्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण