बक्सिङमा भुपेन्द्रले पनि जिते स्वर्ण
सोमबार, २३ मङ्सिर २०७६, १६ : ३८
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भुपेन्द्र थापामगरले स्वर्ण जितेका छन् ।
सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । फाइनलमा भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराए ।
यससँगै सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ । आजै बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण