दीपिका पादुकोण, कृति सेनन, मलाइका अरोडालगायतको अवार्ड कार्यक्रममा रेड कार्पेट लुक
शुक्रबार, ०४ पुस २०७६, ०९ : २५
मुम्बईमा डिसेम्बर १८ तारिखमा आयोजना भएको लोकमत मोस्ट स्टाइलिस्ट अवार्डमा बलिउडका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । उक्त कार्यक्रमको रेड कार्पेट लुकमा बलिउड सेलिब्रिटी उत्कृष्ट पहिरनसहित उपस्थित भए ।
केही सेलिब्रिटीको रेड कार्पेट लुक यहाँ हेर्न सकिन्छ ।
दीपिका पादुकोण

कृति सेनन

मलाइका अरोडा

तापसी पन्नु

नुसरत भारुचा

कृति खर्बान्डा

मानुसी चिल्लर

अमिरा दस्तुर

गायिका कनिका कपुर

अरबाज खानकी कथित प्रेमिका जर्जिया एन्ड्रियानी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण