शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पठानको सुटिङमा फर्किइन् दीपिका

आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार मुम्बईमा दीपिका पादुकोण ‘पठान’ फिल्मको सुटिङमा फर्किएकी छिन् । शाहरुख खान डिसेम्बरको पहिलो साता यस फिल्मको सुटिङमा फर्किँदैछन् । फिल्ममा जोन इब्राहिम पनि छन् ।  ...