संसारको पहिलो होटलः हरेक वर्ष बनाइन्छ, पाँच महिनापछि नदीमा विलिन हुन्छ (फोटोफिचर)
सोमबार, ०७ पुस २०७६, ०९ : १४
स्विडेनको आइस होटल । यो हरेक वर्ष शरद् ऋतुमा बनाइन्छ र पाँच महिनापछि नदीमा विलिन हुन्छ । सन् १९८९ मा पहिलो पटक बनेको होटलले यस वर्ष ३० औं वर्षगाँठ मनाइरहेको छ । त्यसकारण होटलका संस्थापक यंगवे बर्गक्विस्टले विशेष सुइट बनाएका छन् जसलाई १६ देशका ३३ कलाकारले एक हप्ताभित्रै तयार गरेका छन् ।
यहाँ १२ बेडरुम, आइस बार र लेपर्ड बनाइएको छ । यंगवे भन्छन्, ‘होटल आर्कटिक सर्कलभन्दा २ सय किलोमिटर टाढा टर्न नदीमा बनेको छ । यहाँको तापक्रम माइनस १८ देखि ४० डिग्रीसम्म हुन्छ । यहाँ हरेक वर्ष करिब ७० हजार मानिस छुट्टी मनाउन आउँछन् । होटलमा बरफका एक हजार ब्लक राखिएका छन् । हरेक ब्लकको तौल करिब साढे दुई टन छ ।’






Photo: ASAF KLIGER/COURTESY OF ICE HOTEL
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण