शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले...