जावेद जाफरीले सोसल मिडिया छोडेः लेखे, ‘यति घृणा सहन सकिरहेको छैन’
मङ्गलबार, ०८ पुस २०७६, ०८ : २२
भारतीय अभिनेता जावेद जाफरी पनि नागरिकता संशोधन कानूनको विरोधमा छन् । उनी लगातार आफ्नो सोसल मिडिया अकाउन्ट्समा यसबारे पोष्ट गरिरहेका छन् । तर उनलाई जब यो मुद्दामा ट्रोल गर्न थालियो तब उनी असाध्यै दुःखी र तनावमा छन् । जावेदले आइतबार एक ट्वीटमार्फत् सोसल मिडिया छोड्ने घोषणा गरेका छन् ।
स्थिती सुध्रने आशा गर्छुः
जावेदले आफ्नो ट्वीटमा लेखेका छन्, ‘यो ट्रोलिङ र घृणालाई अब सहन सक्दिनँ । स्थितीमा सुधार नहुञ्जेल सोसल मिडिया अकाउन्ट बन्द गर्दै छु । आशा गर्छु, इन्शाअल्लाह । इन्डिया फर्स्ट, जय हिन्द ।’
Can’t handle this trolling and hate.. going off social media till the situation improves.. hopefully..Inshallaah..#indiafirst #jaihind
— Jaaved Jaaferi (@jaavedjaaferi) December 22, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण