शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ओमिक्रोन एक्सई भेरिएन्ट भेटिएको पुष्टि

भारतमा कोरोनाभाइरस ९कोभिड–१९० को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन् । भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि...