रचनाको ‘लेक वेशीमा’ सार्वजनिक
मङ्गलबार, ०८ पुस २०७६, १२ : ३१
गायिका रचना रिमालको स्वर रहेको गीत ‘लेक वेशीमा’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा तुलसा पहाडीले कोरियोग्राफी रहेको छ ।
भिडियोमा सुष्माश्री कार्की र कुशलको अभिनय रहेको छ । हिमान्सु रायमाझीको शब्द, कृश पाण्डेको संगीत रहेको गीतको भिडियो सन्देश शर्माले छायाँकन गरेका हुन् ।
भिडियोमा आशिष नेपालको निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण