दुर्लभ ‘रिङ्ग अफ फायर’ सूर्य ग्रहण (तस्बिरमा हेर्नुहोस्)
बिहीबार, १० पुस २०७६, १३ : ४२
बिहिबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्य ग्रहण लागेको छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई पूरा ढाक्दैन ।
यहाँ राखिएको रिङग अफ फायर सूर्य ग्रहणको तस्बिर मध्य म्यान्मारको वान ट्वीनबाट खिचिएको हो ।

पुष १० विहान लागेको खण्डग्रास सूर्य ग्रहणको अत्यधिक ग्रहण समयमा काठमाडौं बत्तिसपुतलीस्थित नेपाल एष्ट्रोनोमिकल सोसाईटीको कार्यलय परिसरबाट १०:०१ बजेको दृश्य। तस्विर: मनिषा द्वा, नेपाल एष्ट्रोनोमिकल सोसाईटी



बैंकक
मध्य म्यानमार

बैंकक

तमिलनाडुबाट देखिएको लगभग पूर्ण रिङ् अफ फायर


बहराइनबाट देखिएको सूर्यग्रहण


भारत, नरेन्द्र मोदी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण