शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त, यस्ता छन् सरकारका अन्य १३ निर्णय
बिहीबार, १० पुस २०७६, १६ : ११
काठमाडौं । सरकारले शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणि अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको पुस ७ गते बसेको बैठकले अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्तगर्ने निर्णय गरेको हो ।
बैठकले अन्य १३ वटा निर्णय गरेको छ । बैठकका अन्य निर्णय तल विज्ञप्तिमा हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण