गीतमा विदेशिएका चेलीका पीडा
मङ्गलबार, ०६ भदौ २०७४, १२ : ३१
काठमाडौं – बिजया शर्मा दंगालको प्रस्तुति रहेको ‘डाँडा काटी आए पनि’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अवसरको खोजीमा परदेशीएका नेपाली दिदीबहिनीको जीवन्त कथा गीतको भिडियोमा उतारिएको छ ।
भिडियोमा रोजगारीको सिलसिलामा बिदेशिएका चेलीहरुले भोगेका दर्दनाक कथा पनि देखाउन खोजिएको छ । गीतमा गायक मेदनी दंगाल र गायिका बानीका प्रधानले स्वर भरेका छन् ।
भिडियो सागर सुब्बाले निर्देशन गरेका हुन्,। संगीत बालन्द राईको रहेको गीतको भिडियोमा रश्मी, कोपिला, रोशन, देवराज लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण