सीजीको सामान खरिदमा २०% छुट
सोमबार, १४ पुस २०७६, १८ : ५६
पोखरा– नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले अंग्रेजी नयाँ वर्षको अवसरमा सामान खरिदमा २०% छुट दिने भएको छ ।
यहि मिति २०७६ साल पौष १२ गते देखि पौष १८ गते सम्म सिमित अवधिको लागि मात्र आफ्ना ग्राहकहरुलाई सीजीको कुनै पनि घरायसी सामानको खरिदमा २०% सम्मको भारि छुट दिने योजना रहेको छ ।
उक्त योजना पोखराको न्यूरोड स्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको छ । साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ ।
उक्त कार्यक्रममा सहभागि भई विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण