सहायक बन अधिकृत १० हजार घुससहित पक्राउ
सोमबार, २१ पुस २०७६, १९ : १९
काठमाडौँ। बर्दियास्थित बबई सव–डिभिजन बन कार्यालयमा सहायक बन अधिकृत आनन्द प्रसाद साह १० हजार घुससहित पक्राउ परेका छन् ।
काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको नेपालगन्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण