फुडमाण्डु फूड फेस्टिभलः एनआइसीको मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट
मङ्गलबार, २२ पुस २०७६, ११ : ५४
काठमाडौं– फुडमाण्डुको अनलाइन फूड फेस्टिभल २०२०मा एन आई सी एशिया बैंक बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।
यस अन्तर्गत अनलाइन फूड फेस्टिभल २०२०मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सकिन्छ ।
यो अफर पुस २१ देखि पुस २७ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण