शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी चमत्कारिक बचत सिरिज अन्तर्गत २ जनाले पाए १०/१० लाख बीमा रकम

काठमाडौं । एन आई सी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध २० लाख बीमा रकम जनही १० लाखका दरले २ जना ग्राहकलाई भुक्तानी गरेको छ...