तनावको ‘समाधान’ मात्र सहमति: कतारी अमीर
आइतबार, २७ पुस २०७६, २२ : ४४
एजेन्सी । क्षेत्रीय द्वन्द्वलाई कम गर्नु नै एकमात्र समाधान रहेको ठहर कतार र इरानका अधिकारीहरूले गरेका छन् । अमेरिका–इरानबीचको द्वन्द्व कसिलो बन्दै गर्दा कतारी अमीर शेख तमीम बिन हमद अल–थानीले तेहरान भ्रमण गरी इरानका राष्ट्रपति हसन रौहानीलाई भेट गरेपछि अल–थानीले सञ्चारकर्मीसँग आइतबार उक्त कुरा बताएका हुन् ।
उनले पत्रकार सम्मेलनमा भने, ‘यो भ्रमण मध्यपूर्वमा देखिएको सङ्कटबीच भएको र मेरा इरानी दाजुभाईहरू तथा महामहिम राष्ट्रपतिसमक्ष यस क्षेत्रको सङ्कटको अन्त्य सबै पक्षबाट वार्तामार्फत् समाधान खोज्नु नै हो ।’ Photo:aljazeera.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण