सेरेनाले तोडिन् उपाधिको खडेरी
सोमबार, २८ पुस २०७६, १२ : २३
अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्सले तीन बर्षपछि उपाधि जितेकी छन् । छोरी जन्मिएपछि उपाधि विहिन बन्दै आएकी ३८ बर्षीया सेरेनाले आइतबार अक्ल्यान्ड क्लासिक टेनिसको उपाधि जितिन् ।
पूर्व विश्वनम्बर एक सेरेनाले सन् २०१७ पछि पहिलो पटक उपाधिको खडेरी तोडेकी हुन् । फाइनलमा उनले अमेरिकाकै जेसिका पेगुलालाई २–० को सोझो सेटमा हराइन् । सेरेनाले ६–३, ६–४ को सहज जित निकालेकी थिइन् । २३ पटक ग्रान्डस्लाम विजेता सेरेनाको यो ७३औं डब्लुटीए उपाधि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण