शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सेरेना विलियम्स टेनिसमा फर्किनेबारे अनिश्चित

काठमाडाैँ । टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता हुने सम्भावनालाई अस्वीकार गरेकी छैनन्  । उनले स्पष्ट जवाफ पनि दिन अस्वीकार गरेकी छन् । टेलिभिजन कार्यक्रममा उनले भनिन्,...