युनाइटेड एफए कपको चौथो चरणमा
बिहीबार, ०२ माघ २०७६, ०९ : ५७
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको रिप्ले खेलमा बुधबार राति उल्भ्सलाई १–० गोलले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो ।
यसअघि दुवै टोलीको खेल बराबरीमा सकिएका कारण पुनः रिप्ले खेलाईएको हो ।
युनाईटेडको जितमा जुआन माटाले ६७औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलमा उल्भ्सका पेड्रो नेटोले सुरुवाती गोल गरेपनि भिएआरको सहायतामा मान्यता पाएन ।
अर्को खेलमा कार्डिफ सिटीले कार्लिसले युनाइटेडलाई ४–३ गोलले हराउँदै चौथो चरणमा स्थान बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण