मदनकृष्णले छोरी सरानासँग गाए ‘पानी छाया’
शनिबार, ११ माघ २०७६, १५ : ३३
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठलले गीत ‘पानी छाया’ ल्याएकी छन् । राजधानीमा एक कार्यक्रमको बीच गीत सार्वजनिक गरिएको छ ।
मदनकृष्ण र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे लगाायतको उपस्थिति रहेको कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको अभिनय रहेको छ । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
गीत गायनमा सरानालाई उनका पिता मदनकृष्णले पनि साथ दिएका छन् । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत रहेको छ ।
कार्यक्रममा मदन कृष्ण श्रेष्ठले छोरीको स्वर सफा, शब्द उच्चारण क्लियर रहेको बताउदा हरिवंश आचार्यले सरानाको अभिनय र गायनमा राम्रो सम्भावना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण