सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
आइतबार, १२ माघ २०७६, २२ : १७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठको लगत राखिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालयबाट गएको टोलीले साहलाई रु १० हजार घुससहित पक्राउ गरेको थियो । आरोपी साहलाई बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण