ग्रामी अवार्डमा सेलिब्रिटीको ‘ग्रान्ड इन्ट्रान्स’ (फोटोफिचर)
आइतबार आयोजित ६२ औं ग्रामी अवार्डमा थुप्रै सेलिब्रिटी संगीतको उत्सव मनाउन र स्टाइलको आफ्नो भिन्न शैली प्रदर्शनका लागि उपस्थित भए ।

वार्षिक रुपमा आयोजना हुने उक्त कार्यक्रममा एरियाना ग्रान्डेसहित थुप्रै सेलिब्रिटीले रेड कार्पेटमा ‘ग्रान्ड इन्ट्रान्स’ गरे । एरियानाले राजकुमारी स्टाइलको गाउन लगाएर सबैको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भइन् ।
एरियाना आफ्ना आमा बुवा जोन ग्रान्डे र एडवर्ड ब्यूटेकोसहित ग्रामी अवार्डमा सरिक भएकी थिइन् ।
बलिउड नायिका प्रियंका चोपडाले पनि श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा उपस्थिती जनाएकी थिइन् । प्रियंका निकै खुलेको गाउनसहित रेड कार्पेटमा उपस्थित भइन् । उनको गाउनको नेकलाइन असाध्यै खुल्ला थियो जसमार्फत् उनको नाइटो छेडिएको पनि देखिएको थियो ।
प्रियंका र निक रेड कार्पेटमा तस्बिर खिचाउँदा पनि निकै मस्ती गरिरहेको देख्न सकिन्छ ।
हेरौं कार्यक्रममा उपस्थित अन्य सेलिब्रिटीको तस्बिरः

जोन लेजेन्ड श्रीमती क्रिसीसँग

लिजो
जोई जोनस श्रीमती सोफी टर्नरसँग
केभिन जोनस र श्रीमती ड्यानियल जोनलले रेड कार्पेटमा चुम्बन गर्दै
ब्लेक सेल्टन प्रेमिका ग्वेन स्टेफानी
दुवा लिपा प्रेमी अनवार हदिदसहित
बिली एइलिस (बायाँ), बेब रेचा (बीचमा) र म्यागी रोजर्स (दायाँ)
हेइदी क्लम थाइ कट गाउनमा
गायिका एच.ई.आर
एफकेए ट्वीग्स (बायाँ) र ज्यायमिया हर्न (दायाँ)
डिजे खालिदले कोब ब्रायन्टलाई श्रद्धाञ्जली दिँदै
जेम्स ब्लेक प्रेमिका जमिला जामिलसँग
जोइ भिल्ला र मेगनले राजनीतिक वक्तव्यसहित
रिकी रेबेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण