सलमानसँग सेल्फी लिन उत्साहित थिए प्रशंसक, रिसाएका खानले हातबाटै खोसे फोन (भिडियो)
बुधबार, १५ माघ २०७६, १० : ०९
सलमान खान एक पटक पुनः आफ्ना प्रशंसकसँग रिसाएका छन् । मंगलबार उनी फिल्म ‘राधे’ को सुटिङका लागि गोवा पुगेका थिए । जहाँ उनलाई हेर्नका लागि सयौं प्रशंसक एयरपोर्टमा उभिएका थिए । यतिबेला उनका एक प्रशंसकले जब मोबाइलबाट उनीसँग सेल्फी लिने कोसिस गरे तब सलमानले रिसाएर उनको हातबाट मोबाइल खोसे र एयरपोर्टबाट बाहिरिए ।
सुुरक्षाकर्मीले धकेलेः
सलमान खानले प्रशंसकको फोन खोसेको यो पहिलो घटना होइन । यसअघि पनि उनले थुप्रै पटक प्रशंसकमाथि रिस पोख्दै कतिको फोन खोसेका छन् भने कतिको फोन फ्याँकिदिएका पनि छन् । सलमानले ती व्यक्तिको फोन खोसेपछि उनको पछिपछि दौडिरहेका उनलाई सुरक्षाकर्मीले पनि धकेलेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण