सैफले करीनाको तारिफ गर्दै भने, ‘बेबोलाई पाएर निकै भाग्यमानी ठान्छु’
शुक्रबार, १७ माघ २०७६, १२ : ०५
बलिउड अभिनेता सैफ अली खानले पछिल्लो समय निकै व्यस्त रहेका छन् । उनी व्यस्त मात्रै छैनन् चर्चामा पनि उत्तिकै आइरहेका छन् । ‘तानाजी’ फिल्मको सफलतापछि सैफ झनै चर्चामा आएका छन् ।
यसैक्रममा विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका सैफले करीनासँगको सम्बन्धको विषयमा खुलेर कुराकानी गरेका छन् ।
सैफले करीनालाई पाएकोमा आफूलाई निकै भाग्यमानी ठान्छन् । उनले करीनाले काम र साथीलाई सधै अलग राखेर व्यवहार गर्ने बताएका छन् । चाहे खाना बनाउन होस्, घरमा साथीहरुसँग मस्ती गर्न, कुनै पनि देशमा कटेज रेन्ट गर्नको लागि जे कुराको लागि पनि करीना निकै सिपालु भएको बताएका छन् ।
सैफले करीना र आफूबीच थुप्रै समानताहरु भएको पनि खुलाएका छन् । उनले करीना निकै समझदार भएकाले पनि उनीसँग जीवन बिताउन सहज भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण