गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमिः मन्त्री अर्याल
शनिबार, १८ माघ २०७६, २० : ४६
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सही बाटोमा लैजान सङ्गीतले भूमिका खेल्ने बताएकी छिन् ।
कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति सङ्ग्रह ‘म हुँ सुन्दर नेपाल’को आज लोकार्पण गर्दै उनले गण्डकी प्रदेशलाई लोक संस्कृतिको उर्वर भूमि घोषणा गर्न तयार रहेको जानकारी दिइन् ।
परिवर्तनका सङ्गीत क्षेत्रको भूमिका रहेको मन्त्री अर्यालले उल्लेख गर्दै कला, संस्कृतिमा लागेका युवाको संक्षण गर्न सरकारले प्राथमिकता दिएको छ । कलाकार नौवागेले २०६४ सालदेखि आफू निरन्तर कला क्षेत्रमा क्रियाशील रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण