आजको मौसम
सोमबार, २७ माघ २०७६, ०७ : ५२
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार बिहान जारी गरेको पूर्वानुमानमा महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको हो ।
महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार अहिले देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने उल्लेख छ ।
यसैगरी, सोमबार दिउँसो भने देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिको मौसमबारे महाशाखाले पश्चिमी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण