बालाजु अटो वर्कद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान
शुक्रबार, ०२ फागुन २०७६, १८ : ४३
काठमाडौं– नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्ले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ ।
यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजनाअन्तर्गत– वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङले सर्वोत्कृष्ट उपहार एवम् यस प्रिभिलेज मेम्बरसिप अन्तर्गत सम्पूर्ण ग्राहकहरुलाई बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राका ग्राहक सेवाप्रबन्धक तपस पटनायकले सम्मान तथा उपहार वितरण गरे ।
आउँदो दिनमा पनि यस्ता योजनाहरु ल्याउन बालाजु अटो वर्कस् अग्रसर रहिरहने प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण