टाटा नेक्सन परिवारले मनायो भ्यालेन्टाइन नाइट
आइतबार, ०४ फागुन २०७६, १८ : ४१
काठमाडौं–टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाइन डे को कार्यक्रम सम्पन्न गरेको छ ।
भ्यालेन्टाइन डे विशेष– अ नाइट टु रिमेम्बर कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि नाइट आउट वीथ नेक्सन नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
आफ्नो ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रम स्थलमा ग्राहकले सपरिवार चडेर आएको टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण