ओली सरकारका दुई वर्ष : काँग्रेसले तीन मिनेटमै गर्यो यस्तो समीक्षा (भिडियो)
मङ्गलबार, ०६ फागुन २०७६, १४ : २२
काठमाडौँ । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेका हुन् ।
उनले भिडियोको सुरुमा सरकारलाई दुई वर्ष पूरा गरेकोमा बधाइ दिएका छन् । लगत्तै उनी प्रश्न गर्छन्, ‘तर जनताको बधाइ प्राप्त गर्ने गरी काम के के भए त ?’
प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे संसदमा लामै फेहरिस्त सुनाएको चर्चा गर्दै उनले भिडियोमा नेकपाको चुनावी घोषणापत्रमा उल्लेखित दुई वर्षे योजना कति पूरा भए भन्नेबारे लेखाजोखा गरेका छन् ।
यस्तो छ, सरकारको दुई वर्ष अवधिका बारेमा काँग्रेसले तीन मिनेटमा गरेको टिप्पणीः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण