पशुपतिमा यस्तो छ बाबाहरुको चहलपहल (फोटोफिचर)
बिहीबार, ०८ फागुन २०७६, २१ : ३९
काठमाडौं । काठमाडौंस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरुको चहलफल बढेको छ। शिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ। साधुहरु गाँजा चरेस तानेर लठ्ठ छन् । 
महाशिवरात्रीका लागि एक दिनमात्र बाँकी रहँदा अघिल्ला वर्षहरुको तुलनामा बाबा तथा साधुसन्तहरुको चहलपलह बढेको हो ।

बागमतीदेखि पारिपट्टी किनारमा साधु सन्तका अनेक क्रियाकपाल र खरानी घसेको जटाधारी रुप हेर्न बागमती पारिपट्टी युवाहरुको घुँइचो लागेको छ ।

यता हिन्दु भक्तजनहरुले रातभर जाग्राम बसेर हिन्दुहरुले भगवान शिवको पुजा आराधना गरिरहेका छन् । लाखौंको सङ्ख्यामा आउने भक्तजनहरूको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले विशेष तयारी गरेको छ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण