सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा यस्तो छ बाबाहरुको चहलपहल (फोटोफिचर)

काठमाडौं  ।  काठमाडौंस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरुको चहलफल बढेको छ। शिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ। साधुहरु गाँजा चरेस तानेर लठ्ठ छन्...