विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना हेल्थ डेस्कले गर्यो स्वास्थ्य परीक्षण (भिडियो)
सोमबार, १९ फागुन २०७६, ०० : ०७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ । दुई सातादेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार को स्वदेश फर्किने क्रममा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा उनको शरीरको तापक्रम सामान्य रहेको पाइएको छ ।
पूर्वराजा शाह पूर्वरानी कोमल शाहसहित भारतको अमृतसरमा रहेको पवित्र स्वर्ण मन्दिरको दर्शन गरी पूर्व स्वदेश फर्केका हुन् । पूर्वरानी कोमल शाहको जन्मदिनको अवसर पारेर उनीहरु दुई हप्ताअघि त्यसतर्फ प्रस्थान गरेका थिए । स्वर्ण मन्दिर पुगेका पूर्वराजा ज्ञानेन्दले भारतको नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण