प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
मङ्गलबार, २० फागुन २०७६, १७ : १६
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेकपा अध्यक्ष समेत रहेका ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका छन् ।
ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण