शरीरको ‘क्यानभस’मा ट्याटु माेह (फाेटाेफिचर)
ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको दुई दिने ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ सम्पन्न भएको छ ।
नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा ‘ललितपुर ट्याटू कन्भेन्सन २०२०’ सम्पन्न भएको हो ।
कार्यक्रममा ५५ जनाले ट्याटू खोपाएको र करिब दुई सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ । ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम सम्योजक पूनम थापा सारुले बताइन् । ललितपुरका स्थानीय ट्याटू कलाकारले भाग लिएका छन् ।
कार्यक्रममा यामन ब्याण्ड, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका थिए भने शनिवार सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिएका थिए।
पछिल्लो समय नेपालमा ट्याटुप्रति युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको छ ।
तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
्
थप तस्बिरहरु हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
-
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित
-
देउवालाई लामिछानेको आग्रह : मलाई प्रधानमन्त्रीको अफरबारे प्रस्ट पारिदिनु होला
-
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने
-
एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी
-
आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा