आइतबारको मौसम कस्तो रहला ?
आइतबार, २५ फागुन २०७६, ०७ : ४९
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव परेको छ ।
महाशाखाले यतिबेला देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली भइरहेको जनाएको छ ।
आज दिउँसो भने देशको पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, पश्चिमी र पूर्वी भूभागका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
राति भने देशको पहाडी क्षेत्रहरुमा आंशिक बदली हुने र बाँकी स्थानहरुमा मौसम सफा रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण