विवाहपछि दीपिका पादुकोणको सबैभन्दा ‘बोल्ड तस्बिर’
एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै पनि फिल्म खेल्नको निकै लामो समय पर्खिने गर्छिन् । उनको फिल्महरुबीच लामो अन्तराल हुनेगर्छ । तर उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् ।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय पनि छिन् । आफ्ना विभिन्न तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।
विवाहपछि उनले बोल्ड तस्बिर सामाजिक सञ्जालमा राख्न कम गरेकी थिइन् । उनको यो पछिल्लो फोटोपछि उनका प्रशंसकहरुले उनलाई विवाह पछिकै सबैभन्दा हट तस्बिर भएको प्रतिक्रिया समेत दिएका छन् ।
दीपिकाले उक्त फोटोशूट ELLE को लागि गराएकी हुन् । तस्बिरमा दीपिका समुन्द्री किनारमा निकै हट देखिएकी छन् । दीपिकाको उक्त तस्बिरमा उनका प्रशंसकहरुले मन पराएका छन् ।
पछिल्लो समय छपाकमा देखिएकी दीपिकाको फिल्ममा खासै राम्रो व्यापार गरेको थिएन । उनी छिट्टै रणवीर सिंहसँग फिल्म ‘83’ मा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण