अञ्जलीको होली अवतार (फोटोफिचर)
काठमाडौं । पछिल्लो समय कलाक्षेत्रमा थुप्रै युवायुवती भित्रिएका छन् । ति मध्यकी एक हुन् अञ्जली चित्रकार । २०१८ देखि मोडलिङमा होमिएकी अन्जलीसँग क्रिमसम फेसन शो, टाइटल विनर, फेसन आइडिललगायत करिब आधा दर्जन फेसन शोको अनुभव पछि छ ।
‘मिस केलज २०१८’बाट मोडलिङमा प्रवेश गरेकी अञ्जलीको मोडलिङ रुचिको विषय हो । त्यसैले पनि उनले अहिले अध्यायन र मोडलिङसँगसँगै अगाडि बढाई रहेकी छन् । अध्यायन भने उनी स्नातक दोस्रोमा अध्यायनरत छिन् ।
म्युजिक भिडियो अभिनय रुचि भएपनि अहिलेसम्म अवसर नपाएकी अन्जलीको रुचिका विषय मोडलिङ, डान्सिङ र एङ्करिङ पनि हो । चर्चित मोडल बनेर देश विदेशमा चिनिने लक्ष्य भएकी अञ्जलीको होली एकदमै मनपर्ने चाड पनि हो ।
हरेक वर्ष विषेश तरिकाले होली सेलिब्रेसन गर्दै आएकी अञ्जली कोरनाको त्रासका कारण यो वर्ष होली नखेल्ने बताउँछिन् । तर उनले होलीको तस्विर सुट गरेकी छन् ।














तस्बिर : सुनिल राज भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण