इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ सय बढी
बुधबार, ०५ चैत २०७६, १० : १०
इटालीमा कोरोना भाइरसका कारण २४ घण्टाभित्र ३ सय ४५ को ज्यान गुमाएका छन् । यससँगै त्यहाँ मृतकको संख्या २ हजार ५ सय ३ पुगेको छ । यो १६ प्रतिशतको वृद्धि हो ।
साथै, संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ । संक्रमितमा पनि १२.६ प्रतिशतको वृद्धि भएको छ ।
युरोपेली देशमध्ये इटालीमा कोरोनाको कहर अत्यधिक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण