शनिबारदेखि चैत ३० गतेसम्म मनकामना केवलकार बन्द
बिहीबार, ०६ चैत २०७६, १७ : १८
चितवनको कुरिनटारस्थित मनकामना केबुलकार शनिबार (चैत ८) देखि आगामी चैत ३० गतेसम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि केवलकार बन्द गर्ने निर्णय गरिएको हो ।
कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि मनकामना केवलकार बन्द गर्ने निर्णय गरिएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए ।
उनले चैत ३० गतेबाट पुनः केवलकार संचालनमा ल्याइने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण