बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित...