कोरोना रोकथामका लागि उपसमिति गठन
कोरोना भाइरस (कोभिड १९) संक्रमण बढन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बैठक बसेको छ । सरकारले ‘लकडाउन’ गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार बसेको बैठकले लकडाउनको अवधिभर साथै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) लाई फैलन नदिनका लागि भन्दै विभिन्न समिति बताएको छ ।
त्यसअनुसार, वैदेशिक व्यवस्था समन्वय समिति, औषधी व्यवस्था समन्वय समिति, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने समन्वय समिति, सुचना समन्वय समिति, कोरोना भाइरसको आशंकामा गरिने नमुना परीक्षणका लागि अन्य प्रयोगशालाहरु खडा गर्नेे बारेमा समेत छलफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सह—प्रवक्ता सागर दाहालले बताए ।
बैठकमा कोरोना भाइरस कोभिड (१९)को संक्रमण फैलिन नदिनका मंगलबार निर्माण गरिएको समिति औषधि, चिकित्सक तथा कर्मचारी, ल्याव परीक्षण लगाएका क्षेत्रमा काम गर्ने निर्णय गरिएको उनले बताए ।
यसबीच, कोरोना भाइरस संक्रमणको आशंका गरेर उपचार तथा परीक्षणमा आएका बिरामीलाई ‘उपचार गर्न सकिदैँन’ भन्दै फर्काएको सूचनाको आधारमो अल्का, ग्राण्डी अस्पताललाई सोधपुछ गरिएको पनि स्वास्थ्य मन्त्रालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण