रसियामा ७.५ म्याग्निच्युडको भूकम्प
बुधबार, १२ चैत २०७६, ११ : ०१
बुधबार रसियाको कुरिल टापुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसबारे जानकारी दिएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिएपनि पछि यो रद्द गरिएको छ ।
भूकम्पको केन्द्र ५९ किलोमिटर गहिराइमा जापानी शहर सप्पोरोको १४ सय किलोमिटर उत्तर पूर्वमा रहेको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ ।
भूकम्पको क्षती विवरण आउन बाँकी छ ।
सुरुमा सुनामीको चेतावनी जारी गरेपनि भूकम्पका कारण सुनामीको साना तरङ्गमात्रै आएको अब कुनै खतरा नरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण